१ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न आरोपमा युवक पक्राउ
काठमाडौँ। प्रहरीले रु. १ अर्ब ३४ करोड ७८ लाखभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका एक युवकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले धनुषाको शहीदनगर नगरपालिका–४
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →