न्युजिल्यान्डविरुद्ध भारतको कीर्तिमानी जित
काठमाडौँ । सञ्जु सामसन, श्रेयस अय्यर र नमन धीरको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ४ विकेटको रोमाञ्चक जित...
थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
भक्तपुर । मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा बिहीबार सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू...
मंगलबारदेखि वर्षा हुन सक्ने पूर्वानुमान, मौसमविद्ले के भने ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।...
बाढीपहिरोको पीडाले यस वर्षको दशैं खल्लो
भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा आएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याउनुका साथै बाढीपहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएपछि यस वर्षको...
बुवाको सारंगी सुरमा ताल मिलाउने भोकले तबला बादक बनेका भुवन गन्धर्व
काठमाडौँ । भुवन गन्धर्वले हालसम्म २५ हजार भन्दा बढी गीतमा आफ्नो हातले बजाएका तबलाका तालहरू भरिसके । त्यो तालमा गायक-गायिकाका सुमधुर स्वरहरू सलल बगेका...
एनपीएल टिकटको मूल्य ताेकियाे, आज राति ८ बजेदेखि इसेवामा पाइने
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानका सचिव पारस...
दुई विदेशी पर्वतारोही एक सातादेखि बेपत्ता
उनीहरू काठमाडौंस्थित कस्मो एड्भेन्चरमार्फत आरोहणमा गएका थिए। उनीहरूसँगै गएका नेपाली गाइडले गत शुक्रबार कम्पनीलाई उनीहरू सम्पर्कविहीन भएको जानकारी दिएका थिए।...
एन्फा अध्यक्ष नेम्बाङ जापानमा रहेको पुष्टि
नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।
शुक्र ग्रहमा ५३ मिनेट बसेको यन्त्रले पठाएको ऐतिहासिक तस्बिर
तस्बिरमा कुनै अनौठो संरचना वा रहस्यमय वस्तु थिएन। जमिनमा सानाठूला चट्टान छरिएका थिए। कतिपय ढुंगा माटोमा आंशिक रूपमा पुरिएका देखिन्थे। केही टाढा क्षितिज पनि...
बाजुराको जुकोट डाँडामा करोडौँ लगानीका भवन अलपत्र
पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् ।
श्रीलंकाविरुद्ध ह्यारी ब्रुकले बनाए कीर्तिमानी दोहोरो शतक
५ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्। उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा...
सीमा क्षेत्रमा झडप रोक्न उत्तर कोरियालाई सञ्चार संयन्त्र स्थापना गर्न दक्षिण कोरियाको आग्रह
दक्षिण कोरियाले अन्तर–कोरियाली सीमा क्षेत्रमा हुन सक्ने आकस्मिक झडप रोक्न उत्तर कोरियालाई तत्काल सञ्चार संयन्त्र स्थापना गर्न आग्रह गरेको छ । दक्षिण कोरियाको एकीकरण...
फेसबुकको गल्ती : न्यु मेक्सिकोमा मेटालाई किन तोकियो २५ अर्ब डलर जरिवाना ?
५ कात्तिक, काठमाडौं । डाटा गोपनीयताका विषयमा उपभोक्ताहरूलाई जानाजानी भ्रमित पारेको ठहर गर्दै न्यु मेक्सिकोका एक न्यायाधीशले मेटा प्लेटफर्म्सलाई अमेरिकी राज्य न्यु मेक्सिकोलाई २५...
ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा खोटाङमा दुई घर जले
हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका कृष्ण राईको घरनजिकै रहेको ट्रान्सफर्मर पड्किएपछि सल्किएको आगोले उनको दुईतले घर र मतान जलेर नष्ट भएको हो।...
दसैंमा पनि रोकिएन रोजगारीका लागि विदेशिने युवाको लर्को
५ कात्तिक, काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ। दसैँको उल्लास, पारिवारिक भेटघाट र...
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका...
टाइगर श्राफको कारमा गोली प्रहार प्रकरण : आक्रमणअघि मुम्बई नजिकै हतियार चलाउने अभ्यास भएको खुलासा
काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक...
भारतको ऐतिहासिक जित : न्युजिल्याण्डविरुद्ध टी-२० मा रचियो ठुलो रनचेजको कीर्तिमान
काठमाडौँ। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच म्याचको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ।...
कपिलवस्तुमा दशैंमा स्थापना गरिएका ५०९ दुर्गा भगवतीका मूर्तिमध्ये ५०० विसर्जन
बाजागाजा र नाचगानसहित भक्तजनले जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा ती मूर्ति विसर्जन गरेका हुन्।...
प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित
५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना...
पाकिस्तानका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने
काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्। ३०...
पीएचपीले किन निम्त्यायो विश्वव्यापी साइबर सुरक्षा खतरा ?
पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न...
१२ वर्षदेखि बार्सिलोनामा नेपाली जरा जोगाउँदै
काभ्रे पनौतीबाट २१ वर्षअघि स्पेन आएकी सरला सापकोटाले नेपाली बालबालिकालाई नेपाली अक्षर मात्रै सिकाइनन्, आफ्नो घर, गाउँ र पुर्खासँग जोडिरहने बाटो बनाइन्। १२ वर्षअघि...
साउदी अरबमा ड्रोनको अवशेष लागेर नेपालीको मृ`त्यु, सरकारले के भन्यो?
साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। मृतकमध्ये एक नेपाली, एक...
प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन
काठमाडाैँ। पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।