THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
रातोपाटी

जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो

टोकियो । जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो । जापानको आन्तरिक मामिला...

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा...

अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा

अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन् । अष्ट्रेलिया तथा न्युजिल्यान्डका अग्नि तथा आपत्कालीन सेवा निकायहरूको...

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वकै कांग्रेस आधिकारिक: शशांक कोइराला

नेपाली कांग्रेसकाे १५ ‍औं महाधिवेशन तयारी समितिका संयाेजक डा. शशांक काेईरालाले १४ ‍ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएकाे बताए।...

बाढी प्रभावित स्वास्थ्य सेवा पुनर्स्थापना गर्न कोइका र यूएनडीपीबीच सम्झौता

कोइकाले यूएनडीपीसँग १० लाख अमेरिकी डलरको अनुदान सम्झौतामा हस्ताक्षर गरेको हो ।

सहज बन्दै एलपी ग्यास आपूर्ति, एकै दिन १६१ बुलेट लोडिङ

सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेटसम्म एलपी ग्यास लोडिङ हुँदै आएकोमा नोभेम्बर २६, २०२६ मा १६१ बुलेट लोडिङ भएको नेपाल आयल निगमले...

हिमपातले अवरुद्ध लिमी जोड्ने सडक तीन महिनापछि खुल्यो

गत भदौ ९ गतेदेखि १२ गतेसम्म अविरल वर्षासँगै परेको हिमपातले अवरुद्ध सो सडक अवरुद्ध बनेको थियो ।

यमनमा साउदी नेतृत्वको गठबन्धनको हवाई आक्रमण, ११ जनाको मृत्यु

यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको हुथी सञ्चारमाध्यमले जनाएको...

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले अघि सारेको छ । सो अभियानले...

गण्डकी सरकारले औँल्यायो बजेट कार्यान्वयनमा समस्यै समस्या

पोखरा । गण्डकी प्रदेश सरकारले विगतका वर्षमा बजेट खर्च अपेक्षाकृत हुन नसक्नुमा बजेट विनियोजन प्रक्रियालाई प्रमुख कारण मानेको छ । प्रदेश आर्थिक मामिला मन्त्रालय...

कांग्रेस डराए लोकतन्त्र नै संकटमा पर्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन्।...

‘क्षमताभन्दा बढी यात्रु हुँदा दुर्घटना, कानुनी आधारबिनै पानीबोट सञ्चालन’

कोशी प्रदेश सरकारद्वारा गठित छानबिन तथा अध्ययन समितिले बोटको भारवहन क्षमताभन्दा बढी यात्रु र सुरक्षा मापदण्डको बेवास्तासँगै नियमनको अभावका कारण दुर्घटना भएको निष्कर्ष निकालेको...

हात्ती आक्रमणबाट मृतकका परिवारलाई क्रिया खर्चवापत ५० हजार हस्तान्तरण

अघिल्लो दिन जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका रणध्वज राईको परिबारलाई डिभिजन वन कार्यालय उयदपुरले क्रिया खर्चवापत रकम हस्तान्तरण गरेको छ।...

SF

हुन्डीको बदलिँदो स्वरूप : बैंक खातादेखि क्रिप्टोकरेन्सी सम्मको प्रयोग, युवा बढी संलग्न

अवैध रूपमा एक देशबाट अर्को देशमा पैसा पठाउन प्रयोग हुने हुन्डी कारोबारको स्वरूप फेरिँदै गएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।

कांग्रेसले भन्यो- देउवा पक्षले रुख र झण्डाको दुरुपयोग गरे

नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षले अधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको...

जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन्। वीरेन्द्रनगरस्थित मिनी कभर्डहलमा जारी प्रतियोगितामा नौ टोलीका ९० खेलाडीले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डोटीमा ७ किलो चरेससहित दुई जना पक्राउ

डोटीबाट प्रहरीले ७ किलो ८५ ग्राम लागुऔषध चरेससहित बझाङका २ जनालाई पक्राउ गरेको छ ।

१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु

११ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ। शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमबीच प्रतियोगिताको...

SF

दशौं राष्ट्रिय खेलकुद : पौडीमा १६ स्वर्ण जित्दै बागमती च्याम्पियन

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।

न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक

शुक्रबार सार्वजनिक नतिजाअनुसार उनी नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएको छ।...

SF

इनमको जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

जनकपुर-अयोध्या रेलमा कसले कसरी दिन्छ सुरक्षा ?

करिब ६ सय ४ किलोमिटर दूरीमा सञ्चालन हुने यस रेलको नेपालतर्फ करिब २७ किलोमिटर भूभाग पर्छ भने बाँकी ५ सय ७७ किलोमिटर भारतीय भूमिमा...

पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो

११ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । समूह ‘डी’ अन्तर्गत शुक्रबार कालुन्चोक क्रिकेट...

सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।