बाजुरामा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा पाँच जना घाइते भएका छन् । पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →