जगदम्बा इन्टरप्राइजेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग
१६ भदौ, काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट पीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउ पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले आज अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पुनर्स्थापना तथा पूनर्निर्माण कार्यमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →