मृत्युदण्डको सजाय पाएका इरानी महिलाहरूको जेलबाट गुहार
इरानमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्डको सजाय पाएका महिलाहरूले जेलबाट सहयोगका लागि अपिल गरेका छन् । उनीहरूले सोधपुछका क्रममा यातना र दुर्व्यवहार गरिएको तथा जबर्जस्ती अपराध स्वीकार गर्न लगाइएको आरोप लगाएका छन् । बीबीसी फारसीका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →