जुम्लामा २२९ मुद्दा फछ्र्योट
जुम्ला, २७ असोजः जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फछ्र्योट भएको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →