अर्थमन्त्रीकाे भारत भ्रमण स्वीकृत, यस्तो छ कार्यतालिका
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकाे तीन दिने भारत भ्रमण बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। उनी बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →