फिजीमा एचआईभी सङ्कटकाल घोषणा, ६० मध्ये एक वयस्क सङ्क्रमित रहेको अनुमान
फिजी । प्रशान्त महासागरको सानो देश फिजीले एचआईभी सङ्क्रमण तीव्र रूपमा बढेपछि राष्ट्रिय स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। लागूऔषधको बढ्दो प्रयोग, असुरक्षित यौनसम्पर्क, कम परीक्षण र एचआईभी सङ्क्रमितप्रतिको सामाजिक विभेदका कारण सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →