दशौँ खेलकुदमा गण्डकीबाट ३१ खेलमा ६२६ खेलाडी सहभागी
पोखरा । सुर्खेतमा मंगलबारदेखि सुरु भएको दशौँ संस्करणको राष्ट्रिय खेलकुदमा गण्डकीबाट एक खेलबाहेक सबै खेलमा खेलाडी सहभागी भएका छन् । कुस्ती बाहेक ३१ खेलमा गण्डकीका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यहाँबाट ६ सय २६ खेलाडी त्यसतर्फ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →