राष्ट्रिय दायित्व निर्वाह गर्ने गरी कांग्रेस प्रस्तुत हुनुपर्छ : डा. शोभाकर पराजुली
मुख्य बुँदाहरू
- ११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.
- शोभाकर पराजुलीले पार्टीलाई राष्ट्रिय दायित्व निर्वाह हुने गरी प्रस्तुत गर्न आवश्यक रहेका बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्ने क्रममा उनले देश गम्भीर मोडमा पुगेको अवस्थामा पार्टीले आफूलाई फुटकर कार्यक्रमहरूमा मात्र सीमित राख्न नहुने बताएका हुन् । ‘आज देश एउटा गम्भीर मोडमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →