एमाले कार्यदलको बैठक काभ्रेको पनौतीमा
काठमाडौँ । नेकपा (एमाले) पुनर्गठन कार्यदलको बैठक काभ्रेको पनौतीमा बस्ने भएको छ । बैठकका लागि कार्यदलका सदस्यहरू आइतबार बिहान मात्र काभ्रेको पनौतीस्थित एक होटलमा पुगेका हुन् । यद्यपि उनीहरुले होटलको नाम भने गोप्य राखेका छन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →