बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ
३१ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्राइएको हो । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि भने मोटरबाटो प्रयोग गर्न थालिएको थियो । गोरखा दरबारले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →