मोरङमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी
विराटनगर। मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गत भदौ १ गते आफ्नै घरको कोठामा बालिकामाथि जबरजस्ती करणी भएको भन्दै पीडितकी आमाले बिहीबार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →