आज चीन जाँदै रास्वपाका २० सांसद
नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने भ्रमणका क्रममा उनीहरूले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्यसँग भेटघाट गर्ने कार्यक्रम छ।
सारांश लम्बाइ: ~18 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →