बुढीगण्डकी बाढी : त्रिशूली दोभानसम्म सतर्कता अपनाउन प्रहरीको आग्रह
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ । नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको भन्दै प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →