कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाललाई पहिलो पदक
काठमाडौँ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा पदक जित्न सफल भएको छ । कजाखस्तानको अस्तानामा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाली...
जाजरकोटमा पहिरोमा परेर २ जना बेपत्ता
जाजरकोट । जाजरकोटमा पहिरोमा परेर २ जना बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका–१ खारुलामा शनिवार साँझ पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका...
इन्डोनेसियामा केही घण्टापछि शक्तिशाली पराकम्प
इन्डोनेसिया । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पको केही घण्टापछि नै देशको उत्तर सुमात्रा प्रदेशमा ६.४ म्याग्निच्युडको परकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान,...
सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको आज नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक...
पाटन बारको अध्यक्षमा निरौला विजयी
उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी भएका छन् । उनले एक हजार १५२ मत ल्याएर विजयी...
अविरल मनसुनी वर्षाले म्यान्मारका गाउँ र खेत डुबानमा, कतै बस्ती पूरै खाली
म्यान्मामा तीव्र मनसुन बाढीले गाउँ र धानका खेत डुबानमा परेका छन् । डुवानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यान्मावासीहरू घर छाड्न बाध्य भएका...
१० बजे १० समाचार : इतर समूहको भेला ‘सम्मेलन’ मा परिणत, नेपाल र भारतबिच सहमति
आज २०८३ साउन ३० गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ : १.
आज किन आएन हिजो चर्को स्वरमा उठाइएका प्रश्नको जवाफ ?
पोखरेलले हिजो चर्को स्वरमा उठाइएका प्रश्नको जवाफ आजको अवस्थाले खोजिरहेको बताएका हुन्।
खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो
कास्की । पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ । बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४...
आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्न आइपुगे गृहमन्त्री
गण्डकी । गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उनले...
एन्टिबायोटिक जथाभावी प्रयोग नगर्न सुझाव
‘एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढ्न सक्छ, त्यसैले सबैले सचेत हुनु जरुरी छ’...
दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित
काठमाडौँ । दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान) को अध्यक्षमा कृष्ण गहतराज (कृष्णबहादुर सुनार) सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौँमा शनिबार सम्पन्न संघको...
झापामा टिपरको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु
झापामा टिपरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
सरकारको ताल यस्तै रहे मुलुकमा मध्यावधि चुनाव हुन्छ: शशांक
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन्।...
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा टिपर तोडफोड
झापा । झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ बाटो काट्दै गरेका साइकलयात्री...
मतदाताका समस्या सुन्दै गृहमन्त्री
भेटघाटका क्रममा उनले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकार्यमार्फत यथाशक्य छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।...
उपाधिमा बार्सिलोना हाबी होला कि रियलले लय फर्काउला ?
काठमाडौँ । स्पेनको शीर्ष डिभिजनको फुटबल लिग ला लिगाको सन् २०२६–२७ सिजन शनिबारदेखि सुरु हुँदैछ । फिफा विश्वकप सकिएको एक महिना नबित्दै कैयौँ खेलाडीहरू...
उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा निरौला विजयी
काठमाडौँ । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका...
ग्यास वितरणमा सरकारी तमासा : नागरिकलाई दिनभर झरीमा भिजाएर रित्तो हात फर्काइयो
सरकारी तथ्यांकको पहाडले नागरिकको भान्सामा आगो बल्दैन, त्यसका लागि ग्यास नै चाहिन्छ । तर, सरकार भने ग्यास भन्दा बढी ‘तथ्यांक’ बाँड्नमा व्यस्त देखिएको छ...
विद्यालय परिसरमै संग्रहालय : पढाइसँगै इतिहास र संस्कृति बुझ्ने अवसर (तस्वीर)
३० साउन, धनकुटा । विद्यालयलाई सामान्यतया अक्षर ज्ञान, विषयगत अध्ययन र सीप सिकाउने थलोका रुपमा चिन्ने गरिएको छ । तर, केही विद्यालयले शिक्षालाई केवल...
२०औं एसियन गेम्स : खुम्चिएको तेक्वान्दो र अभिषेकको आशा
पछिल्लो समयमा त्यही सफल खेल तेक्वान्दो खुम्चिएको छ । कतै हराएको जस्तो भएको छ । तेक्वान्दोका स्टार वा नाम चलेका खेलाडीहरू पनि छैनन् ।...
‘हाम्रै पालामा पिच सडकमा हिंड्न पाइएला जस्तो छैन’
कालोपत्रेको काम सुरु भएको आठ वर्ष पुग्दापनि राँके–रवि–भेडेटार सडक कालोपत्र गर्ने कामले पूर्णता पाएको छैन । भारतीय निर्माण कम्पनीले आयोजनाको काम ‘होल्ड’ गरिरहेको छ...
फेरिंदै सम्बन्ध विच्छेदको कारण र उद्देश्य
३० साउन, म्याग्दी । जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद...
कबड्डीको काँधमा पदक सपना
अघिल्लो संस्करणमा चमत्कारिक प्रदर्शन गरेको महिला कबड्डी टोलीले यस पटक पनि इतिहास रच्ने लक्ष्यसहित २०औँ एसियाली खेलकुदमा सहभागी हुँदैछ ।
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ बनेकी कमला
३० साउन, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा बिहानदेखि बेलुकासम्म कमला पराजुलीको दिनचर्या व्यस्त हुन्छ । कसैलाई विद्यालय पठाउने हतारो हुन्छ, कसैको स्वास्थ्यको ख्याल...