प्रधानमन्त्रीको ‘ड्युटी’ पार्टी सभापतिको काँधमा
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले राष्ट्रिय सङ्कटको बेला अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । सरकारको नेतृत्व सम्हालेको पाँच महिनामा विनाशकारी भोटेकोशी बाढी, सुनसरीको देवानगञ्ज घटनापछि फैलिएको साम्प्रदायिक दंगामा सरकारको कार्यशैलीलाई लिएर आलोचना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →