जलवायु परिवर्तनको असर बुझाउँदै घरपझोङ
हिमाल पग्लिएपछि त्यसको असर तल्लो तटीय क्षेत्रमा पानी, कृषि, पर्यटन र मानव बस्तीमा पर्न थालेको छ।
गगन पक्षको महाधिवेशन तयारी तीव्र: ७७ वटै जिल्लामा खटाइए निर्वाचन अधिकृत
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सभापति गगन थापा पक्षधर समूहले १५औं महाधिवेशनको निर्वाचन प्रक्रियालाई तीव्र बनाएको छ।...
धरौटीमा रिहा गर्न अदालतले आदेश दियाे, किस्पाङका अध्यक्ष फेरि पक्राउ परे
काठमाडौँ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई अदालतले बैंकिङ कसुरका एउटा मुद्दामा धरौटीमा रिहा गर्न आदेश गरेको छ। अरुण अर्याल जाहेरवाला रहेको ५ लाख...
रवि लामिछानेको मुद्दा फिर्ता गरेका न्यायाधीशलाई ४ दिनका लागि उच्च अदालतमा नियुक्ति
अवकाश पाउन चार दिन मात्र बाँकी रहेका जिल्ला न्यायाधीश हिमाल बेलबासेलाई न्याय परिषदले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।
अफवाह फैलाउने १३ फेसबुक पेजलाई कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलको पत्राचार
फेसबुकमा अतिरञ्जित शीर्षक र थम्बनेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाइएपछि ती पेजमाथि अनुसन्धान र कारबाही गर्न साइबर ब्युरोमा पत्राचार गरिएको...
मकवानपुर ईभी दुर्घटना अपडेट: मृतक दुई जनाको सनाखत, सबै घाइतेको पहिचान खुल्यो
मकवानपुरको इन्द्रसरोवरमा मंगलबार दिउँसो भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा ज्यान गुमाएका चारमध्ये दुई जनाको सनाखत भएको छ।...
राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।...
नेपालको विपदमा देखिएन सार्क र बिमस्टेकको साथ
काठमाडौँ । तीन वर्षअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महासचिवमा नियुक्त भएका मोहम्मद गोलाम सरवारलाई राष्ट्रपति रामचन्द्र पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले...
कांग्रेसको १५औँ महाधिवेशन : ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय निर्वाचन समितिले देशभर निर्वाचन प्रक्रिया तीव्र बनाएको...
हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ : ३ लाखसम्म नगद छुट, ५ लाखसम्म जित्ने अवसर
३० भदौ, काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठको अवसरमा विशेष योजना ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ सार्वजनिक...
मार्क वाटले कर्णाली याक्सबाटै खेल्ने
३० भदौ, काठमाडौं । स्कटल्यान्डका बलिङ अलराउन्डर मार्क वाटले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।...
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेगरी सर्वदलीय बैठक बाेलाएका...
रविले बोलाए सर्वदलीय बैठक, बुधबार ११ बजे बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठनको प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक...
ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता
इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने भएका छन्।
भग्नावशेषको शिविरबाट
भग्नावशेषको थुप्रोले बनेको अभिशप्त शिविरबाट खण्डहर प्रकृतिशालामा टोलाएर होस ठेगानाविहीन भएर किंकर्तव्यविमूढ मुडमा हामीहरू हर हमेसा पढिरहेछौं निर्माण–विनिर्माणका बडापत्रहरू गमिरहेछौं प्रलय–महाप्रलयका आख्यानहरू। तिमीहरू भग्नावशेषले...
१०२ बालबालिकाले गुमाए आमाबुबा दुवै, १२ सयभन्दा बढी होल्डिङ सेन्टरमा
राष्ट्रिय बाल अधिकार परिषदले गरेको द्रुत लेखाजोखा (र्यापिड असेसमेन्ट) अनुसार बाढी प्रभावित क्षेत्रका ४९ बालिका र ५३ बालकले आमाबुबा दुवै गुमाएका छन्।
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
३० भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक भोलि (बुधबार) रास्वपा संसदीय...
आईजीपी लक्षित खगेन्द्र सुनारको शब्द संसद्को रेकर्डबाट हटाइयो
काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीविरुद्ध संसद्मा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ। सभामुख डोल प्रसाद अर्यालले २६...
स्टार्टअपका लागि क्लासिक टेकको एसएमई प्रो म्याक्स, इन्टरनेटमा ४० प्रतिशतसम्म छुट
३० भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज...
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एसियन गेम्सका लागि नेपाली टोली घोषणा
जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।...
जलवायु चुनौतीको समाधानमा साझा सङ्कल्प : मन्त्री चौधरी
मुस्ताङ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा सङ्कल्प गर्नुपर्ने बताएकी छिन्। मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना...
जब ट्रम्पले एनभिडियाका सीईओ ह्वाङलाई कार्यक्रमस्थलमै फोन गरे
३० भदौ, काठमाडौं । सोमबार बिहान लस एन्जलसमा भएको ‘अल-इन समिट’मा एनभिडियाका सीईओ जेन्सेन ह्वाङ स्टेजमा थिए। त्यही बेला उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।