२३३ शवमध्ये ६ वटाको मात्रै पहिचान, बाँकीलाई व्यवस्थापन गर्न खनियो खाल्डो
चितवन । भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ। पहिचान हुन नसकेका र सडे-गलेको अवस्थामा रहेका शवहरूलाई ट्याग लगाएर तथा डीएनए संकलन गरेर देवघाटनजिकैको जंगलमा व्यवस्थापन गर्न
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →