राजमार्गका खाल्डाखुल्डी तत्काल पुर्न रास्वपा सचेतक परियारको माग
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशैं मनाउन...
एसियाड महिला भलिबलमा नेपाल १२औँ स्थानमा
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल १२औँ स्थानमा रहँदै प्रतियोगिताको यात्रा टुङ्ग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार...
एमालेका युवा नेता नवीन योगीद्वारा पार्टी त्याग
सुर्खेत । नेकपा एमालेका युवा नेता नवीन योगीले पार्टी परित्याग गरेका छन् । विद्यार्थी राजनीतिबाट उदाउँदै एमाले कर्णालीमा सक्रिय युवाका रुपमा चिनिएका उनले पार्टीभित्र...
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
सुर्खेतमा फरूवा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द
सङ्खुवासभा। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ । सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे...
नेकपा केन्द्रीय कार्य संयोजन बैठक सुरु, यस्ता छन् एजेन्डा
६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्य संयोजन समितिको यो पाँचौं बैठक हो...
कोशी राजमार्गको खाँदबारी-सभाखोला खण्ड दैनिक ९ घण्टा बन्द
कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ।
महिला क्रिकेटमा जित निकाल्दै भारतले जित्यो एसियन गेम्समा पहिलो स्वर्ण
जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ।
ओलीले बोल्न दिएनन् उपमहासचिव भट्टराईलाई
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईलाई धारणा राख्न रोकेका छन्।
महिला क्रिकेटमा भारतलाई लगातार दोस्रो एसियाड स्वर्ण
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनलमा श्रीलंकालाई १४७ रनको फराकिलो अन्तरले...
ऊर्जामन्त्रीलाई प्रश्न : बुढीगंगा जलविद्युत आयोजना उद्घाटन गर्न अछाम कहिले जानुहुन्छ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला) ले बुढीगंगा जलविद्युत आयोजना विगत २९ वर्षदेखि अलपत्र परेको भन्दै कहिले बन्छ भनेर...
त्रिपुरेश्वर घटना : यातायात मजदुर र व्यवसायी आन्दोलित
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीको मानसिक दबाब र ज्यादती सहन नसकी एक बस चालकले आत्मदाह गरेको भन्दै यातायात व्यवसायी तथा मजदुर संगठनहरु आन्दोलित...
इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ
६ असोज, काठमाडौं । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार...
भैरहवामा ट्याङ्करबाट तेल चोरी प्रकरण : चालकविरुद्ध चोरी मुद्दा, पम्प सञ्चालक फरार
बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले पम्प सञ्चालक रमेश सराफलाई...
जरिवानाले मात्रै सडक दुर्घटना घट्दैन, चालकको मनोविज्ञान पनि जाँच हुनुपर्छ : सांसद गजुरेल
गजुरेलले त्रिपुरेश्वरमा भएको पछिल्लो घटनालाई यातायात व्यवस्थापन र सडक सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्ने बताए।...
'दसैँमा भेडाबाख्राझैँ कोचिएर यात्रा गर्ने दिनको अन्त्य होस्'
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकले भोग्दै आएको कठिन यात्रा व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको...
मिडिया प्रतिबन्धपछि ह्वाइट हाउसले सुरु गर्यो ‘ट्रम्प टिभी’
ह्वाइट हाउसले सामाजिक सञ्जालमा ‘विगतका महत्त्वपूर्ण क्षण, घोषणा र प्रशासनका पछिल्ला गतिविधि एउटै ठाउँमा’ हेर्न सकिने बताएको छ। सुरुवातमा भने मौलिक समाचार वा पत्रकारिता...
अन्तर्राष्ट्रिय क्रिकेटबाट मार्क वूडको सन्यास घोषणा
६ असोज, काठमाडौं । इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट...
यस्तो छ प्रधानन्यायाधीशको प्रथम चौमासिक प्रगति विवरण
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक भएको छ । प्रगति विवरणअनुसार, न्यायपालिकालाई प्रविधिमैत्री र पारदर्शी बनाउन गत असार १०...
२०औं एसियन गेम्स : महिला भलिबलमा नेपाल १२औं
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार...
पूर्णबहादुर खड्काको गृह जिल्लामा देउवा पक्षको चहलपहल
नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै चुनावी गतिविधि तीव्र बनाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।