नेपालमा यू–१९ महिला विश्वकप आयोजना हुनु क्रिकेटका लागि महत्त्वपूर्ण अवसर : आईसीसी
काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का कार्यक्रम तथा सञ्चालन महाप्रबन्धक गौरव सक्सेनाले नेपालमा यू–१९ महिला विश्वकप आयोजना गर्न पाउनु क्रिकेटका लागि महत्त्वपूर्ण अवसर भएको बताएका छन् । सन् २०२७ मा नेपालले सहआयोजना गर्न लागेको आईसीसी यू–१९ महिला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →