अमेरिकाले सर्त पुरा गरे मात्र नयाँ प्रस्तावमा कुराकानी हुनसक्छ : इरान
२ कात्तिक, काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताएका छन् । उनले केही सर्त पूरा भएमा मात्र कुराकानी सुरु हुने बताएका छन् । इस्लामिक सहयोग संगठनको बैठकमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानका सर्तहरू स्पष्ट रहेको बताए । उनले ती सर्तहरू सात दिनको योजनाको रूपमा अमेरिकालाई दिएको जानकारी दिए...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →