बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च
काठमाडौँ । बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतको प्रायोजित विद्यार्थी भिसा अस्वीकृति...
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी
काठमाडौँ । पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खानतलासी गरेको छ । काठमाडौँको हेपाली हाइटस्थित उनको घरमा प्रहरीले खानतलासी...
महाकाली नदीमा बेपत्ता युवती मृत फेला
धनगढी । कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएकी २१ वर्षीया युवती मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका–२ सिलङ्गा घर भई हाल कञ्चनपुरको भीमदत्त...
१० बजे १० समाचार : मन्त्री सोबिता गौतमको वरीयता सुधारदेखि पूर्वमुख्यसचिव पक्राउसम्म
काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको १० गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१० बजे...
सर्लाहीमा ई-रिक्सा अनियन्त्रित भई दुर्घटना, चालकसहित ७ जना घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके-संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोक नजिकै ई-रिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।...
बिरामीका गुनासा सुन्न राति हेटौंडा अस्पताल पुगे मन्त्री तामाङ
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जंग लामा) ले बिहीबार राति हेटौंडा अस्पतालको छड्के अनुगमन गरेका छन् । अस्पतालको...
चौथो संस्करणको एनपीएल कम्तीमा दुई मैदानमा खेलाइने
एनपीएलको चौथो संस्करण कम्तीमा दुई मैदानमा सञ्चालन हुने क्यान सचिव पारस खड्काले उल्लेख गरे ।
चोभार गल्छीमा चराका उडान (तस्वीरहरू)
बागमती नदीको कलकल आवाज, चिसो हावा र वरिपरिको शान्त वातावरणसँगै चराचुरुङ्गीहरूको उडानले चोभार गल्छी पुग्ने जो कोहीलाई केही क्षण भए पनि प्रकृतिसँग रमाउने अवसर...
एनएफएल तयारी : १० टिम, होम एन्ड अवे फर्म्याटमा ९० खेल योजना
अहिले एनएफएलले पनि होम एण्ड अवे शैलीमा लिग गर्ने महत्कांक्षी घोषणा गरेको छ । तर पहिलो संस्करण देखि नै यो प्रयास सफल हुन्छ कि...
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन...
पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप
यो मामलाका जानकाहरू त अर्याल श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर...
मायादेवी गाउँपालिकाका १४८ सुकुमवासी परिवारले पाए लालपुर्जा
गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले सुकुमवासी परिवारलाई प्रमाणपुर्जा वितरण गरेका छन् ।
८ महिनामा १३ अध्यादेश, तीन अझै राष्ट्रपतिकहाँ
संसद्मा करिब दुईतिहाइ बहुमत हुँदाहुँदै रास्वपा नेतृत्वको सरकारको प्राथमिकता संसदीय प्रक्रियाबाट कानुन बनाउनुको सट्टा अध्यादेश तर्फ छ ।आठ महिनामा १३ अध्यादेश जारी भएका छन्...
सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप सुरु, जीएचसीए, सीसीएएन र क्यानन विजयी
१० मंसिर, काठमाडौं । सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ। चन्द्रागिरि क्रिकेट मैदानमा भएको उद्घाटन दिनका खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए),...
मुस्ताङको जनवाल माविमा तीन भवन निर्माण हुँदै, ८० प्रतिशत लागत भारतीय दूतावासको
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित जनवाल माध्यमिक विद्यालयका तीन वटा भवनको शिलान्यास गरिएको छ।...
चांगानको ‘नेभो क्युओ ५’ बुटवल र इटहरीमा सार्वजनिक हुँदै, मूल्य ५१ लाख ९९ हजार
काठमाडौँ । चांगानको नयाँ विद्युतीय एसयूभी ‘नेभो क्युओ ५’ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने भएको छ। चांगानका आधिकारिक विक्रेता जेनोस मोटर्स प्रा.लि.
लगानीकर्ताले किन लगेनन् १ अर्ब २० करोड लाभांश ? बर्सेनि कोष बढ्छ, उपयोग हुँदैन
५ वर्षसम्म पनि लगानीकर्ताले लाभांश लगेनन् भने पब्लिक कम्पनीहरूले लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्छ, कोषमा सवा अर्ब जम्मा भएको छ, लगानीकर्ता सचेतनामा गर्नुपर्ने यसको...
मलेसिया ठगी प्रकरण : मन्त्रालयबाट गायब फाइल फेला, अनुसन्धान गर्न सीआईबीलाई बुझाइयो
श्रम मन्त्रालयबाटै अनुसन्धानसँग सम्बन्धित फाइल गायब भएपछि सीआईबीले पटक-पटक माग गर्दा पनि आवश्यक कागजात पाउन सकेको थिएन ।
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
करिब १५ महिनासम्म पनि लक्ष्मण भेन्टिलेटरबाट नउठेपछि परिवारले रोइकराई गरे । सरकारसँग हारगुहार गरे । बुधबार बल्ल सरकारी टोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै लक्ष्मणको...
तीन महिनादेखि शवको प्रतीक्षामा आफन्त : डीएनए मिल्यो, शव पाएनन्
डीएनए मिलेका शवसमेत कसको हो भन्ने व्यक्तिगत पहिचान गर्नुपर्ने भएपछि शव हस्तान्तरण प्रक्रिया लम्बिएको छ ।
एनपीएलको चमक, ग्रासरुट क्रिकेटको कमजोर जग
नेपाल प्रिमियर लिग (एनपीएल) ले घरेलु क्रिकेटमा नयाँ आकर्षण थपेको छ। तर एनपीएलको यो चमकसँगै नेपाली क्रिकेटको अर्को पाटो भने अझै कमजोर छ- घरेलु...
देउवा समूहमा सभापतिको दौड : शशांक र विमलेन्द्र आमने-सामने
पूर्वसभापति शेरबहादुर देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने चाहना राखे पनि डा. शशांक कोइराला र विमलेन्द्र निधिले सभापति बन्ने तयारी अघि बढाएका छन् ।
म्यानपावर र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन चलाउँदै सरकार
सरकारले म्यानपावर तथा कन्सल्टेन्सीमा हुने गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूह पहिचान गरी उनीहरूमाथि निगरानी र कारबाही गर्ने तयारी गरेको हो ।
भोटेकोशी बाढीमा सार्वजनिक यातायात क्षति : ७८२ मानवीय, ४०९ सवारी
क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रतर्फ कुल ७ सय ८२ मानवीय क्षति भएको छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च
पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिएको चुरे शृङ्खला संरक्षण गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन सुरु गरेको थियो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।