हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय
रसुवा । वरिपरि सेताम्मै हिमशृङ्खला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका । हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ– “हिमालको काखमा छ, सानो मेरो गाउँ पर्वतकी छोरी हुँ म
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →