पूर्णमान वज्राचार्य टेबलटेनिसमा वियंकालाई स्वर्ण
९ भदौ, काठमाडौं । महेन्द्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेज महिला सिंगल्सको स्वर्ण पदक जितेकी छन् । फाइनलमा वियंकाले आफ्नै क्याम्पसकी आस्मा पहरीलाई हराउँदै उपाधि जितिन् । एसियनकी अर्पिता महर्जन र जेभियरकी यानु श्रीष संयुक्त तेस्रो भए । यू–१४ ब्वाइज सिंगल्समा डीएभीका रिभानमुनि वज्राचार्य विजेता बन्दा एभीएमका स्वर्णिम शाक्य...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →