विभिन्न ६ ठाउँमा सवारी दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौँ । झापा, मोरङ, तनहुँ, कपिलवस्तु, सुर्खेत र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–५...
कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ...
विवादको घेरामा करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानी (भिडियो रिपोर्ट)
काठमाडौँ । ३५ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र लिएको भन्दै प्रश्न खेपिरहेका खाद्य तथा सुर्तीजन्य पदार्थ उद्योगी तथा व्यवसायी कमलकिशोर मालपानी फेरि अर्को विवादमा तानिएका...
मुस्ताङमा पथ प्रदर्शकको मृत्यु
मुस्ताङ । मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आइपुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ । सोेलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ का २७...
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधिमा कुनै भिन्नता छैन : मन्त्री पोखरेल
हेटौँडा । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सङ्घीय र प्रादेशिक विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक उपाधिबिच कुनै तहगत भिन्नता नरहेको बताएका छन् । सङ्घीय...
विराटनगर र कर्णालीको खेलअघि कीर्तिपुरमा वर्षा, पिच र आउटफिल्ड ढाकियो
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छिटपुट वर्षा भएको...
नेपाली मूलका अस्ट्रेलियन प्रहरीलाई राष्ट्रिय बहादुरी अवार्ड, प्रधानमन्त्री गरे संसदमा प्रशंसा
नेपाली मूलका अस्ट्रेलियाली प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्।
चक्रवातको चिन्ता : उपल्लो डोल्पामा २४४ पर्यटक, सुरक्षित रहन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन् । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना...
इनम सापकोटा प्रकरण : अनुसन्धान तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूतर्फ सोझियो
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । इनमसँग सम्पर्क देखिएपछि लगानी बोर्डका पूर्व...
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
काठमाडौँ । नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैङ्ककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ । एसिया प्यासिफिक देशका मन्त्रीहरू सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले...
काठमाडौं उपत्यकामा छिटपुट वर्षा, चिसो बढ्यो
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहीबार छिटपुट वर्षा भएको छ। दिउँसोपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश भेगमा हल्का वर्षा भएको हो।...
आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति
प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको बताएका छन्।...
त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा, मैदान कभर गरियो
वर्षा हुन थालेसँगै अहिले मैदानमा त्रिपालले कभर गरेर राखिएको छ । आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ ।
बागमतीमा असोज महिनामा सवारी दुर्घटनामा २१ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा असोज महिनामा एक १६३ वटा सडक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । प्रदेशका १० जिल्लामा गत महिनामा भएको...
दूधे रङ्गशालामा दुई हजार दर्शक क्षमताको अस्यायी प्यारापिट जडान
झापा। शिवसताक्षीस्थित दूधे रङ्गशालामा हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपलाई दृष्टिगत गरी दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट जडान गरिएको छ । मैदानको...
अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने
पहाडी तथा भिरालो भू(बनोट भएका राजमार्ग खण्डहरूमा पहिरो खस्ने, ढुङ्गा खस्नेरझर्ने र सडक भासिने सम्भावना छ। नदी किनारका सडक खण्डहरूमा नदीको जलसतह बढेर बाढी...
बालेनको नाम लिएपछि सर्वोच्चका न्यायाधीशले नै गरेका थिए इनमविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
काठमाडौँ । व्यवसायी दीपक भट्ट प्रकरणमा जोडिएका इनम सापकोटाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्री कार्यालयमा उजुर गराएको पाइएको छ । न्यायाधीशहरूको उजुरीका आधारमा नै प्रधानमन्त्री...
सत्तारुढभित्र चुलिँदै आन्तरिक कलह: रास्वपामा अब विष्फोट हुन मात्र बाँकी !
पार्टीको राजनीतिक नेतृत्व, सरकारको कार्यकारी अधिकार, आर्थिक नीतिको दिशा र सभापतिको कानुनी विवादलाई सम्बोधन गर्ने रणनीति एकअर्कासँग जोडिएका छन्।...
कक्षा ९ मा पढ्ने १६ वर्षे राहुल जसले काठमाडौंको ब्याटिङ ध्वस्त पारे
नेपाली क्रिकेटमा नयाँ प्रतिभाको खोजी भइरहेका बेला जनकपुर बोल्ट्सका युवा मध्यम गतिका बलर राहुल यादवले आफ्नो क्षमताको प्रभावशाली नमुना प्रस्तुत गरेका छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै बल्यो फ्लडलाइट
काठमाडौँ। काठमाडौँ उपत्यकाको मौसम धुम्मिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।आकाशमा बादल लागेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानमा कृत्रिम...
पूर्वमन्त्रीको प्रश्न– गृहमन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा छ, किन कारबाही भएन ?
बरालले अहिलेको सरकारले देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।