आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयबारे संसद्मा प्रश्न
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयले प्रवेश पाएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले संवेदनशील र...
३ केजी थाई गाँजासहित सोह्रखुट्टेबाट तीन जना पक्राउ
काठमाडौँ । थाइल्याण्डबाट ल्याएको गाँजा सहित लागु औषध नियन्त्रण ब्युरोले काठमाडौँको सोह्रखुट्टेबाट ३ जनालाई पक्राउ गरेको छ । म्यानमार घर भएकी २९ वर्षीया जिन...
रसुवा बाढीबाट क्षति बेहोरेका व्यवसायीले ३० दिनभित्र निवेदन नदिए नोक्सानी पनि कर!
भ्याटमा दर्ता नभएका करदाताको हकमा कानुनबमोजिम सूचना दिन अनिवार्य नभए पनि सूचना नदिएका कारण विभिन्न समस्या सिर्जना हुन सक्ने उनले बताए।
अस्थायी आवास बनाउन स्थानीय सरकारले गर्यो नुवाकोटमा ८ स्थान प्रस्ताव
३० भदौ, काठमाडौं । बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष ८ स्थान प्रस्ताव गरेको छ । प्रधानमन्त्री बालेन शाहले...
क्यान्सर पीडितको सहयोगार्थ मीरा राणा एकल साँझ हुने
काठमाडौं । वरिष्ठ गायिका मीरा राणा एकल साँझमा गुञ्जिने भएकी छन् । ४ असोजमा आयोजना हुने एकल सांगीतिक साँझमा उनले कालजयी गीत प्रस्तुत गर्ने...
सल्यानमा शृङ्खलाबद्ध दुर्घटना भएको भन्दै सरकारको ध्यानाकर्षण
३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा शृङ्खलाबद्ध रुपमा दुर्घटनाहरू भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभामा आकस्मिक...
बाढी प्रभावित बालबालिकाको शिक्षा र संरक्षणको जिम्मेवारी लिन सरकारसँग सांसद मल्लको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्न र अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी लिने नीति तर्जुमा गर्न...
भैरहवामा आयल निगमको तेल चोरी गर्दैगर्दा दुई ट्याङ्कर नियन्त्रणमा
प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ ।
इलामको राजदुवाली खण्ड असोज ६ र ७ गते पूर्ण रूपमा बन्द रहने
इलाम। इलाम सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्ड असोज ६ र ७ गते दुई दिन पूर्ण रूपमा बन्द रहने भएको छ।...
दसैंको खुसीमा लुकेको पीडा, पोस्टरमा यस्तो देखियो 'आ बाट आमा २'
फिल्म 'आबाट आमा २'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।
एनपिएल खेल्न नेपाल आउने भए अस्ट्रेलियाका डेभिड वार्नर
अस्ट्रेलियन ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्।
अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नर काठमाडौं गोर्खाजमा, एनपीएलमा अहिलेसम्मकै ठूलो अनुबन्ध
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्।...
भोटेकोशी बाढीः हालसम्म एक हजार ३९९ शव फेला
काठमाडौँ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो...
भानु नगरपालिकाबाटै जग्गा प्रशासन सेवा सुरु, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
तनहुँ । तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य...
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो...
भोटेकोशी बाढीले सिकाएको पाठ : अब विकासको मोडल बदल्नुपर्छ
भोटेकोशी–रसुवा बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र...
बाँकेमा ६ सय हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण, करिब चार हजार घरटहरा निर्माण
राँझा (बाँके)। बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६ सय ७ हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा परेको छ। अतिक्रमित वन क्षेत्रमा करिब ३ हजार ९९०...
फिनटेक प्रणालीको विकासका लागि राष्ट्र बैंकको ५ वर्षे राणनीति
३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा र फिनटेकको विकासका लागि ५ वर्षे रणनीति ल्याएको छ । केन्द्रीय बैंकले फिनटेक पुर्वाधारको...
खर्कबाट ऊन, दूध र मासु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ : सभापति चौधरी
३० भदौ, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध...
बिल गेट्सको चेतावनी: कुनै पनि सरकारहरू एआईका लागि तयार छैनन्
माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले विश्वका कुनै पनि सरकार एआईले ल्याउने सामाजिक परिवर्तनका लागि तयार नरहेको चेतावनी दिएका छन्।
सङ्कटमा नेवार समुदायको मौलिक ‘सुकुल भोज’
भक्तपुर। नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्परासँगै खानपान तथा खाने शैलीका लागि परिचित छ। यस समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा सामूहिक...
जोडी खोज्दै जंगली कुकुरले गरे ४ हजार किलोमिटर यात्रा
दक्षिणी अफ्रिकी देश जाम्बियाको काफु राष्ट्रिय निकुञ्जका तीन अफ्रिकी जंगली कुकुरहरूले साथी र नयाँ क्षेत्रको खोजीमा लगभग ४ हजार १२६ किलोमिटर यात्रा गरे।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।