जीवन एक नाटक हो, नाटक एक जीवन
हालै, म नेपालको राजधानी काठमाडौंस्थित बत्तीसपुतलीमा अवस्थित शिल्पी थिएटरमा पवित्रा खड्काद्वारा निर्देशित र प्रसिद्ध कलाकारहरू घिमिरे युवराज र सरिता गिरीको संयुक्त अभिनय रहेको नाटक – मिस मेनुका ‘एक संवेदनशील यौनकर्मी’ हेर्न पुगेँ । यस नाटक फ्रान्सेली दार्शनिक एवम् अस्तित्ववादका प्रख्यात प्रवर्तक झँ-पल सार्त्रले सन् १९४६ को प्रसिद्ध नाटक ‘द रेस्पेक्टफुल प्रोस्टिच्युट’ को नेपाली रूपान्तरण हो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →