यमालको दुई गोलमा बार्सिलोनाको जित
२८ भदौ, काठमाडौं । लामिन यमालको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले पराजित गर्दै लगातार पाँचौं जित निकालेको छ । भ्यालेन्सियामा भएको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमै जाभी एस्पार्टको गोलबाट अग्रता लिएको थियो । त्यसपछि यमालले १९औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफ २–० ले बार्सिलोनाको पक्षमा सकिएको थियो । दोस्रो हाफको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →