पहिलो दिनै १८ विकेटको पतन, स्टार्क र सोरिफुलको ६–६ विकेट
म्याके । १८ विकेटको पतनसहित दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया र बंगलादेशबिच रोमाञ्चक प्रतिस्पर्धा भएको छ। मिचेल स्टार्कको ६ विकेट र सोरिफुल इस्लामको ६ विकेटको घातक बलिङबिच अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १६५ रन बनाएर १०१
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →