रसुवा बाढी : कञ्चनपुरका ३९ बेपत्तामध्ये अझै ३० जना सम्पर्कविहीन
१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका ३० जना अझै सम्पर्कमा नआएको जनाएको छ । प्रशासन कार्यालयले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बेपत्ता भएका ३९ जनामध्ये अझै ३० जना सम्पर्कमा नरहेको जनाएको हो । कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएका ३९ मध्ये सात जना सम्पर्कमा आएका र अन्य...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →