सेरेनाको कीर्तिमान बराबरी गर्दै साबालेन्का यूएस ओपनको अन्तिम आठमा
न्युयोर्क । दुई पटककी साविक विजेता आर्यना साबालेन्का अमेरिकी खेलाडी टेलर टाउनसेन्डलाई पराजित गर्दै लगातार छैटौँ पटक यूएस ओपनको क्वाटरफाइनलमा पुगेकी छन्। यस जितसँगै उनले अमेरिकी महान् खेलाडी सेरेना विलियम्सको कीर्तिमानसँग बराबरी गरेकी छन्। उतारचढावपूर्ण बनेको खेलमा दुवै
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →