फिल्म ‘रातो घेरा’ को छायाङ्कन सकियो
काठमाडौँ । फिल्म ‘रातो घेरा–द रेड सर्कल’ को छायाङ्कन सकिएको छ । आइतबार बानेश्वरस्थित मण्डला थिएटरमा फिल्मको इन्डक्ल्याप गरिएको हो । फिल्मका निर्देशक अनिल बुढामगर हुन् । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यको कथा केन्द्रमा राखिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →