उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी
प्योङयाङ । उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ । दक्षिण कोरियासँगको...
गृहसचिवद्वारा सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । सोमबार हलचोकस्थित सशस्त्र प्रहरी हेडक्वार्टर पुगेर शर्माले निरीक्षण गरेका हुन् । निरीक्षण...
फिल्म ‘गौँथली’ले २५ करोड बढी कमाउँदा ‘पार्वती’ र ‘एलिफेंट्स इन द फग’ को कमाइ कति ?
काठमाडौँ । फिल्म ‘गौँथली’ले बक्स अफिसमा करिब २६ करोडको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको स्वदेशी फिल्महरूको आधिकारिक...
त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन
सोमबार बिहान ९:४० बजेको समयमा भासिएको सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउनका लागि सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा निकाल्न स्थानीय व्यस्त, तस्बिरमा हेर्नुहोस्
नुवाकोट । भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली नदी तथा यसका सहायक खोलामा थुप्रिएको बालुवा निकाल्न स्थानीय व्यस्त भएका छन् । बाढीले खोला...
ट्रफी जितेर फर्किने वाचा पूरा गर्न सफल भयौं : कप्तान सन्दीप
२९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा...
टनेल उद्धारमा खटिएका डिक्स भन्छन् : भूमिगत संरचनामा अझै मानिस जीवित हुन सक्छन्
नेपालमा काम गर्दाको अनुभव आफ्नो करियरकै सबैभन्दा कठिन अवस्थामध्ये एक भएको उनले बताए। साँघुरा पहाडी क्षेत्रमा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने भएकाले उद्धार टोलीलाई हेलिकोप्टरबाटै...
तीजमा बिहानैदेखि खचाखच ‘बेहुली’ का शोज, अर्जुन भन्छन्- हरेक वर्ष फिल्म बनाउँछु
काठमाडौं । हरितालिका तीज पर्वको दिन सोमबार फिल्म ‘बेहुली’ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । यस दिनमात्र फिल्मले डेढसय शोज पाएको छ...
विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच धकेलाधकेल, एक जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीको बिचमा धकेलाधकेल भएको छ । सोमबार झापाबाट फर्केका प्रसाईंले विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि...
स्लो ओभर रेटका कारण डब्लुटीसीमा पाकिस्तानको ११ अंक कटौती
२९ भदौ, काठमाडौं । इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो सजाय दिएको...
रविले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र १८ दिनसम्म बनेन
राहत, उद्धार र पुनर्स्थापनामा सरकारलाई सघाउन सर्वदलीय संयन्त्र बनाउने सत्तारुढ पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा सर्वदलीय सहमति भए पनि १८ दिन नाघिसक्दा पनि कुनै...
यातायात क्षेत्रमा १२ अर्ब ९० करोडको भौतिक क्षति
काठमाडौँ । भोटेकोशीमा आएको बाढीले सवारी साधन तथा यातायात क्षेत्रमा १२ अर्ब ९० करोडको भौतिक क्षति भएको छ । बाढीले उत्तरी छिमेकी मुलुक चीनसँगको...
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२...
किसानलाई क्षतिपूर्ति दिन नयाँ कोष थप्ने होइन, एकीकृत गर्ने नीति छ : कृषिमन्त्री
२९ भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको...
राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन
काठमाडौँ । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ । सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे...
हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि निस्किरहेछ धुवाँको मुस्लो (तस्बिर)
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुवाँको मुस्लो निस्किरहेको छ । पेलेगा र भडारी गाउँको बिचमा...
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२-८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४...
'भएको सबै बाढीले लग्यो, छोराहरूले के गर्लान् भन्ने पीर छ'
'बाढीले लैजाने जति लगिहाल्यो, अब बाचिए बाचिएला, जे होला भनेर घरमै फर्क्यौं,’ दाहालले भने
राज्यमन्त्री कुँवरको गाडीलाई ट्राफिक प्रहरीले काट्यो चिट
सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी जानकी देवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व, धर्म, कर्म, ध्यान र भक्ति उपासना तीज पर्व। जोगाउँदै परम्परा जागरण गीत घन्काउने, नारीहरूको आत्मसम्मान हो गहना...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।