रुससँग ‘ऊर्जा युद्धविराम’ का लागि वार्ता गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की
काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो प्रस्ताव रुसी प्रशासनिक केन्द्र क्रेमलिनसमक्ष
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →