THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
रातोपाटी

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरु)

चितवन । प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको टोली विपद्को समयमा शव खोजी तथा उद्धार कार्यमा सक्रिय बनेको छ।...

बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

१४ भदौ, झापा । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाखसहयोग गर्ने भएको छ ।...

SF

सिआईए प्रमुखले रूस गएर गरे ट्रम्प, पुटिन र जेलेन्स्कीको त्रिपक्षीय बैठकको प्रस्ताव

र्याटक्लिफले मंगलबार सुटुक्कै मस्को भ्रमण गरेका थिए।

बाबुआमा बाढीको छालले हुत्याएर जोगिए, ६० घण्टापछि जीवितै भेटिइन् ६ वर्षीया छोरी

उद्धार भएकी बालिका हुन्– ६ वर्षीया मनिषा उचाईमगर । मनिषाका बाबुआमा पनि बाढीबाटै जोगिएर अहिले उपचाररत छन् ।

शवको खोजीमा पोखरामा परिवार र आफन्त,  शव गृहअगाडिको दृश्य भावविह्वल (तस्बिर)

पोखरा । रसुवा बाढीमा परी ज्यान गुमाएका १०२ जनाको शव पोखरामा राखिएको छ । तनहुँ, गोरखा र धादिङमा भेटिएका शव राख्ने ठाउँको अभाव भएपछि...

बाढीपीडितलाई गुल्मीका ४ स्थानीय तहको २२ लाख ९५ हजार सहयोग

१४ भदौ, गुल्मी । बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुल्मीका चार स्थानीय तहबाट २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग हुने भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वैकल्पिक मार्गबाट इन्धन ल्याइँदै, काठमाडौंमा पेट्रोलियम र ग्यास आपूर्ति सहज

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सडक अवरुद्ध भएपछि मकवानपुर (हेटौंडा) को वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्र्याइने जानकारी दिए ।

फेरि पलाउँदैछन् गाजामा अंगुरका लहरा

गाजा सिटी । बिहानको ४ बजेको छ । गाजा अझै अँध्यारो र शान्त छ । तर खालिद अबु मदिन आफ्नो पुरानो दैनिकीमा फर्किएका छन्...

बाढीपीडितको लागि अभिनेत्री वर्षा सिवाकोटीद्वारा तीन लाख सहयोग

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आइतबार उक्त सहयोग...

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।...

‘पार्वती’ ले ओपनिङबाट निर्माताको भागमा आउने ११ लाख प्रधानमन्त्री कोषमा दिने

काठमाडौं । प्रदर्शनरत फिल्म ‘पार्वती’ले शुक्रबार पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरिसकेको छ । यस्तोमा, निर्माताले कोषमा प्रदान गर्ने...

गृहमन्त्री निकट संस्थालाई मात्रै राहत वितरण गर्न दिएको भन्दै आङ्देम्बेले उठाए प्रश्न

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई...

चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको...

नेपाल भलिबल लिगको खेलतालिका सार्वजनिक, पहिलो खेलमा सगरमाथा र मधेश खेल्ने

१४ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक केडिया ग्रुपले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चितवनमा भेटिएका ९ शवको सनाखत (नामावलीसहित)

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका हुन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : उपचारपछि डिस्चार्ज भए ७८ घाइते (नामसहित)

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी/त्रिशुली बाढीमा परेर घाइते भएर काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएकामध्ये ७८ जना डिस्चार्ज भएको जनाएको छ।...

१२ वर्षदेखि टहरामुनि सुर्खेतका बाढीपीडित

व्यवस्था बदलियो, शासक फेरिए, केन्द्रीकृत अधिकार विकेन्द्रीकरण भयो, तीन तहका सरकार बने, प्रदेश र स्थानीय तह अधिकारसम्पन्न भए । तर सुर्खेतका बाढीपीडितको बास १२...

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा ७ दिन थप्यो

१४ भदौ, काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा...

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी दिएका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीमा सम्पर्कविहीन कर्णालीका २६७ मध्ये ७० सम्पर्कमा, १९७ अझै अज्ञात

सुर्खेत । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका कर्णाली प्रदेशका २६७ जनामध्ये ७० जना सम्पर्कमा आएका छन् । अझै १९७ जना सम्पर्कविहीन रहेको प्रदेश...

SF

अभिनेत्री वर्षा शिवाकोटीले बाढी प्रभावितका लागि गरिन् ३ लाख सहयोग

वर्षाले उक्त रकमले पीडितहरूको पीडा पूर्ण रूपमा मेटाउन नसके पनि कठिन समयमा थोरै भए पनि राहत र आशा मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।