THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 9 September 2026
← सबै समाचारमा फर्कनुहोस्

अस्थायी आवास आवश्यक पर्ने बाढी प्रभावित संख्या यकिन गर्न सर्वेक्षण सुरु

स्थानीय तहमार्फत अस्थायी आवास आवश्यक पर्ने नागरिकको संख्या यकिन गर्न यस्तो सर्वेक्षण थालिएको छ । स्थानीय सरकारबाट नागरिकको संख्या तय भएसँगै स्थान यकिन गरी अस्थायी आवास निर्माणको काम थालिनेछ ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →