एन्फामाथिको निलम्बन राष्ट्रिय खेलकुद परिषद्बाट फुकुवा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको सम्पूर्ण निलम्बन फुकुवा गरेको छ । राखेपले बिहीबार एन्फालाई पत्र पठाउँदै यसअघि विभिन्न समयमा लगाइएका निलम्बन र प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →