सनसाइन र पाठशालालाई बीडीएस यू–१२ मिनी बास्केटबलको उपाधि
काठमाडौँ। सनसाइन सेकेन्डरी बोर्डिङ स्कुल र पाठशाला फाउन्डेसन नेपालले पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको उपाधि जितेका छन्। बाल दीक्षा सदन स्कुलको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगिताको छात्रातर्फको फाइनलमा पाठशाला फाउन्डेसन नेपालले आरआईबीएस स्कुललाई ३२–२५ अङ्कले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →