THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
अनलाइनखबर

त्रिशूली अस्पतालका डाक्टर भन्छन्- सडक छैन, बिरामी ल्याउन हेलिकप्टरको विकल्प भएन

उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट घाइते ल्याउने सबैभन्दा ठूलो समस्या यातायात अवरुद्ध हुनु बनेको छ । सडक र पुलको सम्पर्क टुटेपछि अस्पतालसम्म सवारी साधनबाट...

रसुवा बाढी : मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ।

SF

भोटेकोशी-त्रिशूली बाढी, अहिलेसम्म १७७ जनाको मृत्यु

भोटेकोशी-त्रिशूली बाढीमा परेर अहिलेसम्म १७७ जनाको मृत्यु भएको छ।

नवलपुरस्थित नारायणी नदीबाट ६२ वटा शव सङ्कलन

काठमाडौँ । नवलपुरस्थित नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ६२ वटा शव फेला परेका छन् । अहिलेसम्म २६ पुरुष, १६ महिला,...

रसुवा बाढीमा सुदूरपश्चिमका झन्डै १०० नागरिक सम्पर्कविहीन

११ भदौ, धनगढी । रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीमा परी सुदूरपश्चिम प्रदेशका झन्डै १०० नागरिक सम्पर्कविहीन भएका छन् । कैलाली, कञ्चनपुरसहितका जिल्लाका गरेर...

नुवाकोटको चक्रदेवी अस्पतालमा संकट : बिजुली छैन, पेट्रोल सकियो

अस्पतालले अहिले पेट्रोलबाट चल्ने इन्भर्टरको सहारामा उपचार सेवा सञ्चालन गरिरहेको छ । तर पेट्रोलको अभावले यो व्यवस्था पनि लामो समयसम्म कायम राख्न चुनौती देखिएको...

SF

रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, १२७ नेपाली सहित ३३ देशका नागरिक सम्पर्कविहीन

एआईको जोखिमलाई प्रविधि कम्पनीहरूले कम आँकिरहेको बिल गेट्सको चेतावनी

क्यालिफोर्निया । कृत्रिम बौद्धिकता (एआई)को तीव्र विकासले रोजगारी र मानव जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका सह–संस्थापक बिल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुदूरपश्चिमका वन रक्षक धर्नामा

धनगढी । सुदूरपश्चिमका वन रक्षकहरू सेवा–सुविधा र तह कायम गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहीबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि शान्तिपूर्ण धर्ना दिएका...

युगान्डामा इबोलाको प्रकोप समाप्त

काम्पाला । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युगान्डालाई इबोला सङ्क्रमणमुक्त घोषणा गरेको छ । नयाँ सङ्क्रमण नदेखिएको ४२ दिन पूरा भएपछि यो घोषणा गरिएको हो...

SF

सर्वदलीय बैठकले गर्‍यो १० निर्णय

SF

नेपाल-चीन सीमाबाट सुरू भएर ६ घन्टामा यसरी आइपुग्यो नारायणीसम्म बाढी

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त विवरणसहितको प्रतिवेदन बिहीबार बिहान सार्वजनिक गरेको हो।

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकेको छ।

विपद् व्यवस्थापनको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटलाई संयततापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गरेका छन् । अकल्पनीय...

सरकारले भन्यो– बाढी प्रभावित क्षेत्रका कर्मचारीले कार्यस्थल नछोड्नू

११ भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीलाई कार्यस्थल नछोड्न आग्रह गरेको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा...

विपद् प्रभावितको सहयोगमा जुटे कलाकार

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तथा घाइतेहरूको उद्धार र उपचारका लागि कलाकारहरू पनि सहयोगका जुटेका छन् । उनीहरुले सरकारको राहत कोषमा...

प्रधानमन्त्री कोषमा सघाउँदै सेलिब्रेटी, महजोडी भन्छन्- पक्ष विपक्ष नभनी सहयोग गरौं

काठमाडौं । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

भोटेकोशी बाढी प्रभावितलाई ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक बेपत्ता, कुन देशका कति ?

ट्रेकिङ तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६४४ पर्यटक प्रभावित क्षेत्रबाट बेपत्ता भएको पहिचान भएको बोर्डले जनाएको छ।...

रसुवा बाढीमा ३२ देशका पर्यटक बेपत्ता

बोर्डका अनुसार हराउनेमा भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५ र जर्मनीका ८ नागरिक छन्।...

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा

प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुगेका छन्।...

रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु

११ भदौं, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।