देउवा समूहमा सभापतिको रस्साकस्सी, निधिले समर्थन माग्दा शशांक मौन
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्न लागेको समानान्तर १५औं नियमित महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको विषय पेचिलो बन्दै गएको छ।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →