छठले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताएका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्– 'शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →