श्रम संस्कृतिमा थपिए २ सचिव, सुदन किराँती पक्षलाई पनि बैठकमा बोलाइयो
१७ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीमा दुई जना सचिव थपिएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शान्ति पाख्रिन र प्रसाद राईलाई सचिव मनोनीत गरेको हो । मंगलबार दुई सचिव मनोनीत गर्दा वरिष्ठ नेता सुदन किराती पक्ष भने सहभागी भएको थिएन । किराँती पक्षलाई बैठकमा नबोलाएर दुई सचिव मनोनीत गरिएको हो । श्रम...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →