THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
रातोपाटी

‘रामायण’को अग्रिम टिकट बुकिङ सुरु हुँदै

मुम्बई । रणवीर कपूर, यश र साई पल्लवीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘रामायण’को अग्रिम टिकट बुकिङ अक्टोबर २० देखि भारतभर सुरु हुने भएको...

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध...

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ।...

अफ्रिका कप अफ नेसन्सको उपाधि विवाद : सेनेगलको पुनरावेदनमा नोभेम्बरको अन्त्यमा फैसला आउने

जुरिच । अफ्रिका कप अफ नेसन्सको यस वर्षको उपाधिबाट बञ्चित गरिएपछि सेनेगलले गरेको पुनरावेदनमा खेलकुद मध्यस्थता अदालत (सीएएस) ले नोभेम्बरको अन्त्यमा फैसला सुनाउने पुष्टि...

फ्रान्समा हिंसात्मक प्रदर्शनका बाबजुद पीएसजी र बार्सिलोनाबिचको खेल रद्द नहुने

पेरिस । फ्रान्समा जारी हिंसात्मक विरोध प्रदर्शनका बाबजुद पेरिस सेन्ट-जर्मेन (पीएसजी) र बार्सिलोनाबीच हुन लागेको यूईएफए च्याम्पियन्स लिगको खेल स्थगित वा रद्द नहुने फ्रान्सका...

देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ।

कविता : दशैं बोनस

बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’ र, नसके पनि सुम्सुम्याउन अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन गर्नुपर्ने कामको सूचीको एकनम्बरमै छ यस पटक...

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

मर्चवारमा सडक, अस्पताल र विद्यालयका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र...

कोलकाताको दुर्गा पूजास्थलमा १९ जनाको ज्यान जाने गरी कसरी भयो भागदौड ?

स्थानीयका अनुसार कोलकाताको चोरबागानमा दुर्गा पूजा आयोजना हुन थालेको ९१ वर्ष भइसकेको छ । तर, यसअघि यस्तो दुर्घटना भएको थिएन ।

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूल याम नसकिँदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ।...

तलेजु भवानीको दर्शन आज बिहान ५ बजेदेखि नै

३ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् । विश्व सम्पदा सूचीमा...

SF

नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

नेपाली सेनाले धादिङ र गोरखा जिल्लालाई जोड्ने आरुघाटस्थित बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

अमेरिकी डलरसहित आज कुन देशको मुद्राको कति छ भाउ ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९...

आज महानवमी, यसकारण छ विशेष

३ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने...

मङ्गल ग्रहको चन्द्रमाबाट धुलो ल्याउन अन्तरिक्ष यान प्रक्षेपण

टोकियो । जापानबाट मङ्गल ग्रहको चन्द्रमा ‘फोबोस’तर्फ एउटा अन्तरिक्ष यान प्रक्षेपण गरिएको छ। यसले त्यहाँबाट केही धुलो सङ्कलन गरी पृथ्वीमा ल्याउने प्रयास गर्नेछ। यो...

SF

'३ दिन मात्र बिदा भए पनि अर्को साल त नेपाल जान्छु'

दसैंमा उनी नयाँ लुगा किन्छिन्, जमरा राख्छिन् र दुबईमै आफन्त तथा साथीभाइ बोलाएर चाड मनाउँछिन्। तर नेपालमा परिवारसँग भेटघाट गरेको, पिङ खेलेको र चंगा...

प्रशिक्षकसँगको विवादपछि रोनाल्डो ३० दिनका लागि निलम्बित

लिस्बन । टोलीमा आफ्नो भूमिकालाई लिएर मुख्य प्रशिक्षक जोर्जे जेसुससँग विवाद भएपछि पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल सङ्घले ३० दिनका...

अस्ट्रेलियामा राजनीतिक हिंसाको त्रास : सांसद हेन्समाथि कारको ठक्कर, सन्दिग्ध व्यक्ति पक्राउ

सिड्नी । विश्वभर राजनीतिज्ञहरूमाथि हिंसाका घटना बढ्दै जाँदा अस्ट्रेलियालीहरू यस्ता आक्रमण आफ्नै देशमा पनि हुन सक्ने भयमा थिए। अस्ट्रेलियालाई प्रायः तुलनात्मक रूपमा शान्त र...

सुडानमा घातक ड्रोन आक्रमणको श्रृङ्खला : १६० भन्दा बढीको मृत्यु, बालबालिका पनि शिकार

खार्तुम । सुडानमा हालैका दिनहरूमा भएका श्रृङ्खलाबद्ध ड्रोन आक्रमणहरूमा परी १६० भन्दा बढी मानिसको ज्यान गएको छ। नागरिकमाथि भइरहेको हिंसाको अनुगमन गर्दै आएको ‘इमर्जेन्सी...

पश्चिमी वायुको प्रभाव : केही भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी...

महानवमीको शुभदिन, कसलाई कस्तो छ योग? पढ्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.: २०८३ साल कार्तिक ३ गते, मङ्गलबार । ईश्वी सन्: २०२६ अक्टोबर २० तारिख । नेपाल संवत्: ११४६ । रौद्र संवत्सर ।...

शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि

आज शारदीय नवरात्रको नवौँ दिन हो। यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन शास्त्रीय विधि-विधान र पूर्ण...

आज नेपालभर महानवमी मनाइँदैछ

काठमाडौँ, २० अक्टोबर बडादशैं पर्वको नवौं दिन महानवमी आज देवी दुर्गा भवानीको विशेष आराधना र मन्दिर र घरमा प्रसाद अर्पण गरी नेपालभर मनाइँदैछ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।