THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
SF

एनआईएमबी प्रकरणले झनै खस्कियो ऋण लगानीको वातावरण

काठमाडौँ। स्मार्ट सेलको सम्पत्ति लिलामी प्रकरणका कारण बैंकहरुको लगानी वातावरण थप खस्किएको छ । बैंकले धितोमा राखेको सम्पत्ति लिलामी गरेको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा...

SF

अस्ट्रेलियामा थप तीन एकदिवसीय खेल खेल्दै नेपालको ए क्रिकेट टोली

टप इन्ड टी-२० सिरिजपछि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप तीन वटा एकदिवसीय खेल खेल्दैछ।

SF

भोटेकोशी-त्रिशूली बाढी: ५३ झोलुङ्गे पुलमा क्षति, ५ ठाउँमा तुइन जडान गरिँदै

भदौ १० गते आएको भोटेकोशी-त्रिशूली बाढीले सडक र पुलहरूमा पनि क्षति पुर्‍याएको छ।

ट्रम्पको क्यानडा नीतिप्रति अमेरिकी नै असहमत, तालको नाम परिवर्तनमा व्यापक विरोध

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुमा बढाएको भन्सार र ओन्टारियो तालको नाम परिवर्तन गर्ने निर्णयप्रति अधिकांश अमेरिकी असन्तुष्ट देखिएका रोयटर्स/इप्सोसको...

SF

सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

बेपत्ताका आफन्तको फोटो टाँस्न सघाइरहेका १२ वर्षीय विवेक

‘आईस झरेर बाढी आएको भनेर थाहा पाएको थिएँ । त्यसमा धेरै मान्छे हराउनु भएछ । अनि मैले टाँसिदिन सघाउँदा कोही मान्छे भेटिन्छ कि जस्तो...

शेखर कोइरालालाई पार्टी विवाद मिलाउन पहल गर्न नेताहरूको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालालाई पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी सङ्गठनलाई एकढिक्का बनाउन विभिन्न तहका नेताहरूले सुझाव दिएका छन्। मङ्गलबार विशालनगरस्थित...

विद्युत् आयोजनाहरूमा कार्यरत २०४ विदेशी नागरिक सम्पर्कविहीन, धेरै चिनियाँ

१६ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत २०४ जना विदेशी कामदार सम्पर्कविहीन भएका छन् । बाढीबाट प्रभावित...

SF

विपद्को घाउ शरीरमा मात्र हुँदैन, मनमा पनि हुन्छ

सिन्धु जल सन्धिमा भारत-पाकिस्तान विवाद चर्किँदै, अन्तर्राष्ट्रिय फैसलापछि नयाँ कानुनी टकराव

अगस्ट ३१ मा आएको फैसलाले सन् १९६० मा भएको सिन्धु जल सन्धि अझै कानुनी रूपमा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।...

पोखरामा १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

बैंकका १७ शाखाबाट २६ जना कर्मचारी अझै सम्पर्कविहीन, भल्ट र काउन्टरको कति करोड रकम पानीमा बग्यो?

बैंकहरूका अनुसार यी आयोजनामा करिब सात अर्ब रूपैयाँ बराबरको लगानी भइसकेको देखिन्छ।

बाढीले बेनीघाट रोराङ गाउँपालिकामा ठुलो क्षति, १० जना बेपत्ता

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको छ । बाढीका कारण १० जना...

वायुमण्डलको खराबी र फ्ल्यास फ्लड

पहिले हिउँ मात्र पर्ने ठाउँमा अहिले वर्षा हुन थालेको छ । हिउँमाथि पानी पर्दा हिउँको तह झन् चाँडो चिप्लिन्छ र ठूला-ठूला ढिस्काहरू खस्ने सम्भावना...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी प्रभावितका लागि डब्ल्यूएचओद्वारा २ करोड बढीको स्वास्थ्य सामग्री सहयोग

डब्ल्यूएचओले आपत्कालीन स्वास्थ्य प्रतिकार्य तथा पुनर्स्थापना प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले करिब १० हजार मानिसलाई तीन महिनासम्म स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने सामग्री नेपाललाई प्रदान...

SF

शेखर कोइरालाले गरे पार्टीभित्रका तीन समूहका नेताहरूसँग छलफल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र रहेका तीन वटा समूहमा रहेका नेताहरूसँग आज कुराकानी गरेका छन्।

जापानी प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबीच टेलिफोन वार्ता: जापानले आपतकालीन टोली पठाउने

मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गैरसरकारी विधेयक टेबुल नभएपछि सदन अवरुद्ध

सुर्खेत। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गरेका छन् । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गरेका हुन् ।...

सर्वदलीय बैठक: संकटको घडीमा विभाजित नभई एकजुट भएर सरकारलाई सघाउने निष्कर्ष

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकले बाढीपहिरोको यस महाविपत्तिमा विभाजित नभई सबै राजनीतिक दल एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ।...

SF

भोटेकोशी-त्रिशूली बाढीका कारण बीमा कम्पनीमा २६ अर्बको दाबी अनुमान

रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ।

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

१६ भदौ, विराटनगर । रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।