टिमको सन्तुलन र वार्नरको अनुभवले जित्न सहज भयो : प्रशिक्षक भेषावकर
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई पराजित गरेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक शरद भेषावकरले टिमको राम्रो सन्तुलन र खेलाडीबीचको तालमेलका कारण सफलता मिलिरहेको बताएका छन्। खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले पहिलो खेलमा पराजित भए पनि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →