अगस्टमा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक
काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →