इरानसँगको आणविक सम्झौता इतिहासकै खराबमध्येको एक : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई इतिहासकै सबैभन्दा खराब सम्झौतामध्ये एक भनेका छन् ।
राष्ट्रिय सभामा मन्त्री गौतमको प्रष्टीकरण : माननीयहरूको भावनामा चोट पुग्ने कुरा गरेको छैन
प्रतिनिधिसभामा दुई तिहाइ बहुमत हुँदैमा मात्रै कानुन नबन्ने भन्दै उनले कानुन निर्माणको जटिल प्रक्रियाबारे मात्रै आफूले प्रस्ट्याउन खोजेको दाबी गरिन्।
सुदूरपश्चिममा सर्पदंशको जोखिम : दुई वर्षमा १६ जनाको मृत्यु, कहाँ-कहाँ हुन्छ उपचार ?
धनगढी । बर्खायाम सुरु भएसँगै सुदूरपश्चिममा सर्पदंशको जोखिम बढेको छ। घरवरपर सरसफाइमा ध्यान नदिने, खेतबारीमा काम गर्दा सावधानी नअपनाउने तथा सर्पले टोकेपछि समयमै उपचारका...
प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई टेन्ट र स्लिपिङ ब्याग सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग...
अस्पतालबाहिर प्रसूती घटना : गजेन्द्रनारायण अस्पतालसँग स्पष्टीकरण सोधियो
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर चासो जनाउँदै अस्पतालसँग स्पष्टीकरण मागेको छ ।
राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच...
राष्ट्रिय सभामा माफी माग्दै सोबिताले भनिन्ः आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभामा क्षमा मागेकी छिन्।
एन्थ्रोपिकको एआईबाट अर्को बाह्य प्रणालीमा अनधिकृत पहुँच, सुरक्षा चिन्ता बढ्यो
अमेरिका। अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई मोडलले बाह्य कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच बनाएको चौथो घटना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार क्लाउड ओपर...
रसुवाका बाढी प्रभावित क्षेत्रको एकीकृत पुनर्निर्माणमा यूएनओपीएसले सहयोग गर्ने
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि प्राविधिक र आर्थिक सहयोग उपलब्ध...
जाजरकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता
२५ भदौ, सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । नलगाड नगरपालिका–११...
युगान्डाको टोरो राज्यको राजा बने पत्रकार
कम्पाला । युगान्डाको परम्परागत टोरो राज्यको नयाँ राजा पत्रकार समेत रहेका एडवर्ड रुकिडी किजानाङ्गोमा बन्ने भएका छन् । टोरो राज्यको चयन समितिले बुधबार किजानाङ्गोमालाई...
राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको स्पष्टीकरणपछि सभाको बैठक आगामी भदौ ३१ गते सोमबार...
हिमाल, पहाड र तराईबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने रेकर्ड मेरै हो : प्रचण्ड
सिराहा । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हिमाल, पहाड र तराई सबै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता भएको...
रसुवा बाढीपीडितका लागि कैदीबन्दीले दिए ५ लाख ५१ हजार
काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरूले रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका छन् । बिहीबार कारागारमा...
टेक्नो मोबाइलद्वारा बाढीपीडितलाई १० लाख सहयोग
टेक्नो मोबाइल नेपालले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ...
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह सिफारिस
नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ सांसद दीपककुमार साहलाई सिफारिस भएका छन्।
बाढीपीडितका लागि यशोदा ग्रुपबाट साढे ३ करोडभन्दा बढी सहयोग
यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाकोले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्...
विपद्मा संघले प्रदेश र स्थानीय तहलाई दलगत चस्माले हेर्यो : रामकुमारी झाँक्री
२५ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दलगत दृष्टिकोणले हेर्दा विपद् व्यवस्थापनमा प्रभावकारी समन्वय हुन नसकेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।