गुहेश्वरीस्थित महादेव होटलको आगलागी नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा सोमबार राति लागेको आगो नियन्त्रणमा आएको छ । राति करिब १०ः३० बजेदेखि सुरु भएको आगलागी नेपाली सेना र नेपाल प्रहरीका दमकल तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →